अपडेटः बझाङमा जीप दुर्घटनाान १० को मृत्यु, ५ घाइते

बझाङ –बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन । दुर्घटनामा मष्टा गाउँपालीका १ का सुरेन्द्र थापा … Continue reading अपडेटः बझाङमा जीप दुर्घटनाान १० को मृत्यु, ५ घाइते